back

मौरी पालन व्यवसायलाई अघि बढाउन चाहानुहुन्छ भने यो अवसरको फाइदा उठाउनुहोस्

वि.सं.२०७६ जेठ २५ शनिवार

3.7K 

shares

२४ जेठ, काठमाण्डौं । मौरी पालनका विषयमा सामान्य जानकारी लिनुभएको छ र व्यवसायिक रुपमा मौरीपालन गर्ने सोच्नु भएको छ भने यो अवसरको अवस्य फाइदा लिनुहोला ।

मौरीपालन केन्द्रीय सहकारी संघको आयोजना र र मौरी क्षेत्रका सरोकारवाला निकाय सहितको सहकार्यमा काठमाण्डौंमा तीनिदने अन्तराष्ट्रिय मौरी पालन तालिम हुन लागेको हो ।
उक्त अन्तराष्ट्रिय मौरीपालन तालिम PUM Netherlands   को प्राविधिक सहयोग रहेको र Mr.Frank Leenen   ले तालिम दिने पनि मौरी पालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले संसारन्युजलाई जानकारी दिएका छन् ।

अध्यक्ष पोखरेलका अनुसार सहभागी हुनेले खाने र वस्ने व्यवस्था आफै गर्नुपर्नेछ भने तालिम निःशुल्क दिइनेछ ।

जेठ २७ गतेदेखि ३० सम्म काठमाण्डौंमा संचालन हुने उक्त तालिम एडभान्स लेभलको हुने पनि अध्यक्षले जानकारी दिएका छन् । ‘यसमा मौरी सम्बन्धी बेशिक जानकारी भइसकेको व्यक्तिले मात्र भाग लिन पाउनेछन् । उनका अनुसार उक्त तालिममा ३० देखि ३५ जना सहभागी रहनेछन् ।

तालिममा सहभागि हुन चाहानेले मौरीपालक किसानले निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् । ९८५१०८८४१९,९८४१७७८०८५

वि.सं.२०७६ जेठ २५ शनिवार ०८:५० मा प्रकाशित

Himalayan Life AD
यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...