back

पाँचथर हत्याकाण्डमा भागेर बाँचेकी बालिकाले भेटिन् अभिभावक

वि.सं.२०७६ जेठ २६ आइतवार

297 

shares
GLOBAL IME AD
NTC AD

२६ जेठ, इटहरी । गत जेठ ६ जेठ राति पाँचथरको मिक्लाजुङ गाउँपालिकाका आरूबोटेका दुई परिवारका नौ जनाको सामूहिक हत्यामा भागेर बाँचन सफल भएकी किशोरीले अभिभावक भेटेकी छन् ।

इटहरी– १९ स्थित भवानीपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयले अभिभावकत्व लिएर अध्ययनको वातावरण मिलाएसँगै उनले अभिभावक भेटेकी हुन् ।

उक्त विद्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरी किशोरीलाई भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राइले बताए । प्रधानाध्यापक राइले भने, ‘१४ वर्षीय सीता खजुम लिम्बु ९ कक्षामा अध्ययन गर्नेगरी हामीले अभिभावकत्व ग्रहण गरेका छौँ, उनका बाबुआमा हामी नै हौँ ।’
आइतबारको राजधानी दैनिक पत्रिकाबाट

वि.सं.२०७६ जेठ २६ आइतवार ०८:०६ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...