back

प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरिने

वि.सं.२०७६ जेठ २६ आइतवार

456 

shares

२६ जेठ, काठमाडौँ । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका लागि देशैभर प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न वातावरणमैत्री वस्तुको उत्पादन तथा प्रयोगलाई प्रोत्साहित गर्ने भएको छ ।

नेपालगञ्जमा २२–२३ जेठमा सम्पन्न वातावरण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको १७ बुँदे घोषणपत्रमा प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्ने जनाइएको हो । यसअघि उपत्याकाभित्र ४० माइक्रोफोन भन्दा साना प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाएपनि कार्यान्वयन हुन सकेको छैन ।

विश्व वातारण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनको असर सबैभन्दा धेरै सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा भएको भन्दै दुईदिने कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
आइतबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ २६ आइतवार ०८:३४ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...