
पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईको उपस्थितिमा अमेरिकामा ‘नेपालको विकास र समृद्दिको लागी संघीय समाजबाद’ विषयक कार्यक्रमको आयोजना हुँदैछ ।
वरिष्ठ नेता राईको अमेरिका भ्रमणका क्रममा नेपाली संघीय समाज अमेरिकाद्धारा जुन २९ शनिबारका दिन आयोजित उक्त कार्यक्रममा सबैलाई उपस्थित हुन समाजले अनुरोध गरेको छ ।
1-पहिलो कार्यक्रम–
Date:- June 29, Saturday
Time:-1:00 pm to 8:00 pm
Address:-40 08 76th street Elmhurst 11373
कार्यक्रम यसप्रकार रहेको छ
-प्रशिक्षण–(संघिय समाजबाद र अन्य समसामयिक विषयहरू)
-नेफेसो अमेरीका महिला संघ गठन
-नेफेसो अमेरीका युवा संघ गठन
-भु पु नेपाली सिंगापुर पुलिस ईन अमेरीका सरोकार समाज गठन ।
-नेपाली संघिय समाज अमेरीका र नया शक्ति आबद्द संगठन संगको एकीकरण घोषणा ।
2-दोस्रो कार्यक्रम :-
Date:- June 30, Sunday
Time:- 2:00pm to 5:00 pm
Address:-75-15 Woodside Ave, Flushing, NY 11373
सहभागी-अमेरीका मा कर्मभूमि बनाईरहनुहुने सम्पूर्ण नेपाली समुदायका माहानुभावहरू ।
कार्यक्रम- नेपाली अमेरीकन समाज र नेपाली राजनीतीका विषयहरूमाथी समाजबादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राईवाट सम्बोधन साथै छलफल, अन्तर्किया कार्यक्रम ।
आयोजक- नेपाली संघिय समाज अमेरीका
वि.सं.२०७६ जेठ २६ आइतवार ०८:५७ मा प्रकाशित

























