back

दिनबन्धुको उपस्थितिमा डिसी मेट्रो सप्ताह महापुराण हुँदै

वि.सं.२०७६ जेठ २६ आइतवार

570 

shares

नेपालका चर्चित पण्डित दिनबन्धुको उपस्थितिमा अमेरिकामा ‘डिसी मेट्रो सप्ताह महापुराण’ हुने भएको छ ।

जुन २२ देखि २९ तारिखसम्म हुने उक्त डिसी मेट्रो सप्ताह महापुराण एस भि लोटस टेम्पलमा हुने भएको छ ।

डिसी मेट्रो क्षेत्रमा नेपाली अमेरिकन सामुदायिक केन्द्र भवन निमार्णका लागि सप्ताह महापुराण गर्न लागिएको आयोकले बताएको छ ।

महापुराणमा वाचनप्रवीण पन्डित दिनबन्धु पोखरेलले कथावाचनका साथै भजन कीर्तनसहितको संगीतमय श्रीमद्भागवत् वाचन गर्नेछन् ।

आयोजकले महापुराणमा भाग लिई सक्रिय रुपमा सहभागि भई सामुदायिक केन्द्र निर्माणमा सहयोग गर्न पनि आग्रह गरेको छ ।

उक्त सप्ताह कार्यक्रमका संयोजक अरुण रुपाखेती र मुख्य सल्लाहकार विष्णु पौडेल रहेका छन् ।

Adress-12501 Braddock Rd, Firefax, VA, 23030 (SV lotus Temple)

Date- June 22nd to 29th 2019

time 1.00 pm-8,00 pm

 

 

वि.सं.२०७६ जेठ २६ आइतवार १४:२७ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...