back

गोरखाली समाजमा तुलसी अम्गाई

वि.सं.२०७६ जेठ २७ सोमवार

579 

shares


गोरखाली समाज न्युयोर्कको प्रथम साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको जसको अध्यक्षमा तुलसि अम्गाई रहेका छन् ।
कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष – तुलसी अम्गाई
उपाध्यक्ष – जे बी गुरुंग
सचिव – ध्रुव लामिछाने
सहसचिव – सोफ़ी लामिछाने
कोषाध्यक्ष – सरोज स्वडारी
सदस्य – गुण भट्टराई
– नोर्वु लामा
– प्रदिप लामिछाने
– चेत प्रसाद अंगाई
– बासु लामिछाने
– डिल्लीराम बंगाले
– सन्जय श्रेष्ठ
– चन्द्र घले
-ठाकुर अंगाई
– प्रदिप लामिछाने

संस्था समाज, समुदाय र मानविय सेवालाई सर्बोपरी सोचेर तत्काल राहत र उद्धारमा जुटिरहेको छ ।

वि.सं.२०७६ जेठ २७ सोमवार ११:१४ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...