back

विवेकशील नेपाली कतारको सनैया एकाई गठन

वि.सं.२०७६ जेठ २७ सोमवार

480 

shares


जीवन कार्की

उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल अन्तराष्ट्रीय जगतमा व्यापक संगठन विस्तारको क्रममा रहेको छ ।यसैक्रममा विवेकशील नेपाली कतारको सनैया साखा एकाई गठन गरिएको छ । जसको संयोजकको जिम्मेवारी पाएका छन् टंकनाथ कोइरालाले ।

विवेकशील नेपाली दल समर्थित नेपालीहरुको सनैयामा भएको एक भेलाले कोईरालाको नेतृत्वमा एक सल्लाहकार सहित १८ सदस्यि कार्यकारी समिति निर्माण गरिएको विवेकशील नेपाली कतारका अध्यक्ष गौरवराज अधिकारीले जानकारी दिए ।

सिङ्गो प्रवासको नेतृत्व गरी रहेका आईसीसी अध्यक्ष सन्जय रिमालका अनुसार आगामी केही समयमा नै विदेशको बाइस वटा देशमा संगठन निर्माण हुने बताए ।

नेपाली जनता देशका सर्वश्रेष्ठ हून, जब उनिहरू देश प्रति चिन्तित हुन्छन तब नेपालको माटो सुहाउदो गत्यात्मक राजनीति आजको अपरिहार्य आवास्‍यकता भएको महसूस गर्दै विवेकशिल नेपाली दलमा सहभागी भई देश निर्माणको अभियानमा सामेल हुन्छन् । त्यसैले विवेकशील नेपाली दलले जनस्तर देखी नै आफ्नो पहिचान बनाउदै गएको विवेकशील नेपाली दलका केन्द्रिय सदस्य सुरेश भट्ट बताउँछन् ।

विशेष गरी खाडी रास्ट्रमा धेरै नेपाली‍हरू हुने र उनिहरू अस्थाई हुनाले उनिहरू केही समय पछी मातृभूमि फर्किनु पर्ने अवस्थाले उनिहरूलाई धेरै देशको चिन्ता हुने हुदा देशको वर्तमान स्थितिमा र प्रबासको बसाईमा आफूले मूल्याङ्कन गर्दा विवेकशील नेपाली जस्तो दल आफूले अरू नदेखेको विवेकशील नेपाली कतारको सनैया साखा एकाईका संयोजक टंकनाथ कोइराला बताउँछन् ।

नयाँ कार्यसमिति यसप्रकार छ :-
१, सल्लाहकार- जय सङ्कर साह।
२, संयोजक – टंकनाथ कोइराला
३, सहसंयोजक- हरि गुभाजु
४, कोष अध्यक्ष – सुमेस घिमिरे

सदस्यहरु :
१ आनन्द घिमिरे
२ राज अधिकारी
३ चन्द्र कान्त ठकुरी
४ भरत श्रेस्ठ
५ रमेस निरौला
६ प्रमोद पोख्रेल
७ कृष्ण प्रसाद ढकाल
८ भिम राज राई
९ भोगेन्द्र कुमार राय
१० राकेस कुमार राय
११ एम डि अब्दुल
१२ बाल कृस्ण सोडारि
१३ साजन धामि
१४ मुकेस धामि

वि.सं.२०७६ जेठ २७ सोमवार २०:५१ मा प्रकाशित

Himalayan Life AD
न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...