back

नेकपामा थरीथरीका अभियान

वि.सं.२०७६ जेठ २८ मंगलवार

612 

shares

२८ जेठ, काठमाडौँ । सत्तारुढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समितिको बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए । नीति निमार्णको केन्द्रीय थलो केन्द्रीय समितिको एक बर्षयता बैठक नबसेपछि उनीहरुले सामूहिक रुपमा लिखित ध्यानाकर्षण गराएका थिए ।

त्यसयता एकपटक स्थायी समति बैठक बसेपनि अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन । पोलिटब्युरो गठन हुन सकेको छैन । नेताहरुको क्षमताअनुसारको जिम्मेवारी विवाद अझै जारी छ ।

केन्द्रीय नेताहरुको कार्यविभाजन दोहोरो जिम्मेवारी दिने–नदिने विवादमा अल्झिएको छ । एकता प्रक्रियाको गोलचक्करमे नेताहरले एक बर्ष बिताएका छन् । मंगलबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ जेठ २८ मंगलवार ०७:४६ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज...

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार...

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका...

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।...

आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...