back

प्रेस काउन्सिलले प्रतिबद्धता पुरा नगर्ने पत्रपत्रिकाको सूचि निकाल्यो

वि.सं.२०७६ जेठ २८ मंगलवार

720 

shares

२८ जेठ । प्रेस काउन्सिल नेपालले आ.व. २०७४/७५ को पत्रपत्रिका वर्गीकरणका लागि आवेदन फारम पेश गर्दा संलग्न गर्नुपर्ने काजगात नपुगेका केही पत्रपत्रिकाको सूचि सार्वजनिक गरेको छ ।

फाराम दर्ताको समयमा १५ दिनभित्र पेश गर्ने नगरे वर्गीकरण प्रभावित हुने भनि प्रतिबद्धता गरिए पनि हालसम्म ती पत्रपत्रिकाले पेश गर्नुपर्ने काजगात ( नियुक्ति पत्र, सामाजिक सुरक्षा कर दाखिला भौचर, कागज खरिदरछपाईको बील, करचुक्ता र लेखापरीक्षणको विवरण) पेश नगरेको भन्दै ७ दिन सूचना जारी गरेको हो । एक हप्ताको यो अवधिमा पनि छुट काजगात पेश नगर्ने पत्रपत्रिको वर्गीकरण प्रभावित हुने सूचनामा उल्लेख छ ।

यस सम्बन्धी सूचना गोरखापत्र दैनिकको मिति २०७६ जेठ २७ गतेको अंकमा प्रकाशन थप।इकाृ जानकारी गराइएको छ अथवा यस सम्बन्धमा थप बुझ्नु परेमा प्रेस काउन्सिल नेपालको फोन नम्बर: ४११२९९९, ४११२६७८ साथै हटलाइन ९८६०९८२३५६ मा सम्पर्क गर्न सकिने बताइएको छ । नपुग कागजातहरु [email protected] मा पठाउन सकिनेछ ।
कागजात नपुग पत्रपत्रिकाको विवरण

वि.सं.२०७६ जेठ २८ मंगलवार १६:१६ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...