back

सुनसरी उवासङ्घमा सापकोटा

वि.सं.२०७६ जेठ २८ मंगलवार

597 

shares


२८ जेठ । सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा गिरिधारी सापकोटाको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ । तीन वर्षे कार्यकालका लागि सापकोटाले ७४१ मत प्राप्त गरेर प्रतिद्वन्द्वी विजय श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ६६३ मत मात्रै प्राप्त गरेका थिए ।

वाणिज्यतर्फ आठ पदका लागि १४ सदस्यले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये मानबहादुर बिव, नवीन राजभण्डारी, मनोज श्रेष्ठ, शशी साह, राजेश अग्रवाल, अशोक जैन डाँगा, दिनेश राई र सीताराम आचार्य सदस्यमा विजयी भएका छन् । वाणिज्यको महिलामा शुभेच्छा अधिकारी विजयी बनेकी छन् ।

उद्योगतर्फको सदस्यमा विष्णु बराल, पियुसराज आचार्य, महेन्द्र प्रधान र प्रभाव खतिवडा विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र शर्माले जानकारी दिए । उद्योगतर्फ महिलामा एलिना मगर निर्विरोध निर्वाचित भएकी हुन् । त्यस्तै एशोसिएटतर्फ राजेश अग्रवाल गोयल, गोपाल श्रेष्ठ र अनिलकुमार अग्रवाल विजयी भएका छन् । वस्तुगततर्फ शिवराज श्रेष्ठ र रामस्वरूप शर्मा निर्विरोध निर्वाचित भएका थिए।

वि.सं.२०७६ जेठ २८ मंगलवार १८:५१ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...