back

गीत -‘मन्दीर बनाई पुजेको छु’

वि.सं.२०७६ जेठ २९ बुधवार

609 

shares

 

मन्दीर बनाई पुजेको छु देशलाई प्रवासमा
मुटुभरी बोकी माया जिएको छु बिदेशमा

जति टाढा बस्न पुग्यो उति गाढा हुने माया
दिलभित्र रहेको छ नेपालको शीतल छाया
चिनारी भन्नु रैछ एक-‘मातृभूमी’ पर्देशमा
मुटुभरी बोकी माया जिएको छु बिदेशमा

सुनाखरी, लालिगुराँस सम्झनामा फुलिराछ
सगरमाथा झलमल आँखाभरी खुलिराछ
भाषाभेष प्रिय आफ्नै जान्छु भन्छु स्वदेशमा
मुटुभरी बोकी माया जिएको छु बिदेशमा ।

वि.सं.२०७६ जेठ २९ बुधवार १२:४३ मा प्रकाशित

Himalayan Life AD
गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

कविता : पराई भयो जो

कविता : पराई भयो जो

उत्तमकुमार पोखरेल सूर्यविनायक–३ , भक्तपुर प्रयोगी सबैको रतन्धो छ आँखा...

कविता : म आगो अब ओकल्छु

कविता : म आगो अब ओकल्छु

रामशरण न्यौपाने, भक्तपुर वीरताको कथा लेख्ने, छैन यौटा महारथी स्वर्थको...

कविता : आत्मगौरव

कविता : आत्मगौरव

सुशील रिजाल कीर्तिपुर, काठमाडौँ नसोध जिन्दगी तिमी कहाँ छ खासमा...

झिल्का कविता

झिल्का कविता

गुणनिधि घिमिरे पाँचथर, खान्द्रोङ्ग, हालः अमेरिका १. नाराबाजी साँझबिहान टर्दासम्म...

कविता : बन्ला र देश यसरी सब जङ्गिएमा

कविता : बन्ला र देश यसरी सब जङ्गिएमा

दीनानाथ पोख्रेल सुम्बेक, इलाम नपा–०२ , इलाम उल्टो हिँडेर कसरी...