back

हलिया तथा कमैयाहरुको पुनर्स्थापना गर्न स्थानीय तहलाई निर्देशन

वि.सं.२०७६ जेठ २९ बुधवार

591 

shares

२९ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुक्त हलिया तथा मुक्त कमैयाहरुको पुनर्स्थापना गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

जेठ ६ गते नेपालसरकार मन्त्रीपरिषद्बाट भएको निर्णयलाई कार्यान्वयनमा लाने क्रममा मन्त्रालयले जिम्मेवारीसहितको पत्र स्थानीय तहहरुलाई पठाएको हो ।

उक्त पत्रमा बर्दिया, बैतडी, डडेलधुरा, कञ्चनपुर, बाजुरा, बझाङ, डोटी, कैलाली र सुर्खेत जिल्लामा रहेका मुक्त कमैया तथा हलियाहरुको नामावली तथा उनीहरुको पुनस्र्थापनाका लागि आवश्यक रकम अर्थ मन्त्रालयमार्फत प्राप्त हुने उल्लेख गरिएको छ । साथै पुनःस्थापनाको कार्यलाई यसै आ.व भित्र सम्पन्न गर्नसमेत भनिएको छ ।

वि.सं.२०७६ जेठ २९ बुधवार १४:२२ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...