back
CTIZAN AD

प्रेसियस स्कुलमा बिद्यार्थी अभिभावक लक्षित मोटिभेसन कार्यक्रम सम्पन्न

वि.सं.२०७६ जेठ २९ बुधवार

843 

shares

२९ जेठ, काठमाण्डौ । म्हेपी स्थित प्रेसियस नेशनल स्कुलमा बिद्यार्थी अभिभावक लक्षित मोटिभेसन कार्यक्रम सम्पन्न भएको छ ।

एसइई परिक्षा दिएर नतिजाको पर्खाइमा रहेका करिव ३ सय जना विद्यार्थीे र अभिभावकलाइ मोटिभेसन मास्टर रविन कटुवालले तालिम दिएका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य बसन्त मानन्धरले प्रेसियसले आफ्नो क्षेत्रमा पृथक र बलियो उपस्थिति जनाएको बताएका थिए ।

प्रेसियसले राष्ट्रको लागी शैक्षिक मात्र नभएर आफ्नो सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको मानन्धरले बताए । कक्षा ११ मा निश्चित संख्यामा विद्यार्थीहरु भर्ना गर्ने यस स्कुलमा व्यवस्थापन र मानविकी अन्तर्गत विभिन्न विषयहरुमा अध्यापन गराइन्छ । कटुवालले तालिम अबधिमा बिद्यार्थी र अभिभावकलाई बिभिन्न जिवन उपयोगी टिप्स दिएका थिए ।

बिद्यालयका प्राचार्य गोपीराज पराजुलीले कार्यक्रमबाट धेरै बिद्यार्थी  र अभिभावकले जिबन सफल्ताका सुत्र प्राप्त गरेको जानकारी दिए । प्रेसियसमा विगतमा अध्ययन गरेका विद्यार्थीहरुले प्राप्त गरेको सफल्ता एवं प्रेसियसप्रति देखिएको आर्कषणले पनि आफ्नो संस्था प्रति बिद्यार्थी र अभिभावक सन्तुष्ट रहेको पराजुलीले बताए ।

वि.सं.२०७६ जेठ २९ बुधवार १५:३१ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...