back

राजा महेन्द्र बिसौं शताब्दीका युगनायक-अध्यक्ष थापा

वि.सं.२०७६ जेठ २९ बुधवार

765 

shares

२९ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पाट्र्रीका अध्यक्ष कमल थापाले स्वर्गीय राजा महेन्द्र शाह बिसौं शताब्दीका युग पुरुष भएको बताएका छन् ।स्वर्गीय राजाको सयौं जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा थापाले राजा महेन्द्र नभएको भए नेपालनै अहिले कहाँ हुन्थ्यो भन्न नसकिने बताए ।

दुइ बिपरीत शक्तिहरुलाई समान तरिकाले ब्यवस्थापन गर्ने चार्तुयता राजा महेन्द्रमा रहेकोलेनै नेपाल राष्ट्र सघंको सुरक्षा परिषद्को सदस्य बन्न सकेको थापाले उल्लेख गरे । कार्यक्रममा थापाले महेन्द्रको राष्ट्रबाद आफ्नो बैचारिक जीवन भएको बताएका छन् ।

कार्यक्रममा पुर्व उपप्रधानमन्त्री सिपी मैनाली, पुर्वमन्त्री कमल थापा लगायतले आफ्नो धारणा राखेका थिए ।

वि.सं.२०७६ जेठ २९ बुधवार १६:०८ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...