back

ट्रिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

वि.सं.२०७६ जेठ २९ बुधवार

612 

shares

२९ जेठ, काठमाण्डौं । पत्रकार नन्द बहादुर गेलाङको सवारी दुर्घटनामा मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिन्चु आएरहेको बा ५ ख नम्बरको ट्रिपरले ठक्कर दिँदा गेलाङको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

लेकवेशी नगरपालिका ७ कल्याणका गेलाङको बुधबार भेरीगंगा नगरपालिका ८ स्थित लोदेमा ट्रिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

विरेन्द्रनगरबाट प्रकाशित हुने सुर्खेत पहिचन दैनिकका प्रकाशक तथा सम्पादक रहेका गेलाङ आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सुर्खेतका संस्थापक अध्यक्ष समेत हुन् ।

गेलाङ नेपाल पत्रकार महासंघ सुर्खेतका शाखाका सहसचिव समेत हुन् । दुर्घटना गराएर फरार रहेका ट्रक ड्राइभरलाई खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ जेठ २९ बुधवार १७:११ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...