back

‘मिडिया र गुठी बिधेयक परिमार्जन हुन्छन्’

वि.सं.२०७६ जेठ ३० बिहीवार

702 

shares

३० जेठ, चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले मिडिया काउन्सिल विधेयक र गुीठी विधेयक परिमार्जन हुने बताएका छन् ।

‘ मिडिया काउन्सिल विधेयक आवश्यक परिमार्जन गरेर अगाडि लैजानुपर्छ भन्ने छ,’ दाहालले बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘गुठी विधेयकमा पनि बहस चलेको छ । त्यसलाई परिमार्जन गनृुपर्छ ।’ विधेयक ल्याउन सरकारले नजानेको हो वा जनताले नबुझेको हो भन्ने प्रश्नमा दाहालले भने, ‘ जति गृहकार्य भएर आउनुपर्ने थियो , त्यसमा केही कमी देखियो । सरकार र पार्टीि यसमा सतर्क छ ।’ स्थानीय तहको कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले निकालेको विज्ञापन सम्बन्धमा प्रधानमन्त्री आएपछि छलफल गरेर टुंगोमा पुगिने उनले बताए । बिहीबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ जेठ ३० बिहीवार ०७:१९ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...