back

८१ वर्षकी वृद्धालाई आठ वर्षदेखि बोक्सीको आरोप

वि.सं.२०७६ जेठ ३० बिहीवार

435 

shares

३० जेठ, झापा । तीन साताअघि मेचीनगर–९ को वडा कार्यालयमा पुगेर ८१ व्र्षकी गंगामाया बस्नेत डाँको छाडेर रोइन् । ‘बाबु मलाई ८ वर्षदेखि छिमेकीले बोक्सीको आरोप लगाइरहेका छन्,’उनले वडाध्यक्ष गोपाल खड्कालाई भनिन्, ‘ यति दिनसम्म सहेरै बसेँ । अब त अति भो म कहाँ जाऊँ ?’
धुलाबारीस्थित पाथीभरा टोलमा ‘माताचोक छ’ त्यहाँ मन्दिर बनाएर बसेकी छिन् आफूलाई माता बताउने पबित्रा सिवाकोटी । उनीकहाँ एकदिन सोही वडाकी कुमारी चम्लागाई ग्रहदशा हेराउन गइन् । माताले चम्लागाईलाई बक्न लगाइन् । चम्लागाई तिनै ८१ वर्षीय वृद्धा भनेर भनिन्,‘ म बस्नेती आमै हुँ । गोपाललाई मैले नै खाएँ । खसी पनि मैले खाएँ । १२ बजे राति नाच्छु । मेरी छोरी पनि मसँगै नाच्छे ।’वडाको न्यायिक समितिले निवेदन लिन मानेन। त्यसपछि उनी ७ जेठमा प्रहरीकहाँ पुगिन् । वडाले गाउँको विवाद हामी गाउँमै मिलाउँछो भनेपछि प्रहरीले पनि उजुरी लिएन ।
बिहीबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ जेठ ३० बिहीवार ०८:१५ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...