back

सभापतिलाई ८ करोडका गाडी

वि.सं.२०७६ जेठ ३० बिहीवार

546 

shares

३० जेठ, काठमाडौँ । संघीय संसद्ले विषयगत समितिका सभापतिका लागि झन्डै ८ करोडका गाडी खरिद प्रक्रिया सुरु गरेको छ । अर्थमन्त्रालयले ११ वटा गाडी र दुई वटा अपांगमैत्री मोटरसाइकल किन्न सहमति दिएसँगै सचिवालयले खरिदप्रक्रिया अघि बढाएको हो ।
समितिका सभापतिले चढिरहेका गाडी पुराना र काम नलाग्ने भएको भन्दै सचिवालयले बारम्बार अर्थमन्त्रालयसँग बजेट मागेको थियो । जेठ २ गते अर्थमन्त्रीस्तरीय निर्णयले ६० लाखको सीमाभित्र रहेर ११ वटा गाडी किन्न सचिवालयलाई सहमति प्रदान गरेको थियो । अर्थले ११ गाडी र दुई अपांगमैत्री मोटरसाइकल किन्न ७ करोड ६० लाख निकासा दिएको सचिवालय स्रोतले बतायो । अपांगता भएका दुई सांसदलाई दिन सचिवालयले दुई अपांगमैत्री मोटरसाइकल किन्न लागेको हो । बिहीबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ जेठ ३० बिहीवार ०८:३६ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...