back

सन्राइजले गर्यो रुपाका ३०० घरमा सन्राइज वित्तीय साक्षरता कार्यक्रम

वि.सं.२०७६ जेठ ३० बिहीवार

516 

shares

३० जेठ , पोखरा । सन्राइज बैंकले रुपागाउँपालिका र स्कुलअफबिजनेस, पोखरा विश्वविद्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ अभियानलाई निरन्तरता दिदैं, सन्राइज बैंकले बिहीबार रुपागाउँपालिका वडा नं. २ , थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको होे ।

कार्यक्रमको सुरुवात रुपागाउँपालिकाका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयका डाइरेक्टर डा. रविन्द्र घिमिरेले गरेका हुन् । सबै नेपालीको बैंक खाता खोल्ने अभिप्रायले, सन्राइज बैंकको सन्राइजसमृद्धि बचत खाता यहि बैशाख १ गतेबाट शुभारम्भ भएको थियो । उक्त खाता अन्तर्गत बचतकर्ताहरुले सन्राइज बैंकमा खाता खोल्दा खातामा  १०० रुपैयाँ प्राप्त गर्दै आएका छन्।

वि.सं.२०७६ जेठ ३० बिहीवार १३:२८ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...