back

गु्ठी विधेयक भूमाफीयाको हितमा – नेकपा(माले)

वि.सं.२०७६ जेठ ३० बिहीवार

711 

shares

३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)ले सरकारले संघीय संसदमा पेश गरेको गुठी सम्बन्धी विधेयक २०७५ भूमाफीया र पश्चिमा स्वार्थको हितमा रहेको भन्दै फिर्ता लिन माग गरेको छ ।

पार्टीका महासचिव सीपी मैनालद्वारा जारी प्रेस विज्ञप्तीमा विधेयक भूमाफीया र पश्चिमा स्वार्थमा रहेको उल्लेख गरिएको छ । विधेयकको २३ नम्बरको प्रावधानमा गुठीको हक र दायित्व प्राधिकरणमा सार्ने र २४ नम्बरको प्रावधानद्वारा गुठीयारको अधिकार स्वतः समाप्त हुने व्यवस्था प्रति पार्टीको असहमति रहेको जनाइएको छ ।

बालुवाटार लगायतका सरकारी जग्गा भूमाफीया र कर्मचारीको मिलीमतोमा व्यक्तिको हातमा गईरहेको सन्दर्भ जोड्दै अव्यवस्थित रहेका गुठीका जग्गाको ब्यवस्थापनमा सुधार गर्नुको सट्टा प्राधिकरणमा ल्याउने सरकारको नीतिले भूमाफीयाहरूको हित गर्ने उल्लेख छ ।

त्यस्तै नेपाली सँस्कृति र परम्परालाई जसोतसो धानीरहेका गुठीहरूको स्वामित्वबाट गुठीयारहरूलाई बञ्चित नेपाली संस्कृति परम्परा कमजोर हुने भन्दै अबिलम्ब फिर्ता लेओस् भनी माग गरिएको छ ।

विधेयकको विरोधमा गुठीयारहरूले काठमाण्डौमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको हस्तक्षेपको निन्दा गर्दै आन्दोलनप्रत्रि समर्थन र ऐक्यवद्धता रहेको जनाइएको छ ।

वि.सं.२०७६ जेठ ३० बिहीवार १४:१४ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...