back

‘बिबिसीसँगको कुराकानीमा प्रधानमन्त्रीले नेपालको शिर ठाडो पारेकै हुन्’

वि.सं.२०७६ जेठ ३० बिहीवार

492 

shares

३० जेठ, बेलायत । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका क्रममा बिबिसीसँग दिएको अन्तवार्ताले नेपालीको शिर ठाडो बनाएको बताएका छन् ।

सामाजिक संजाल र नेपाली मेडियामा प्रधानमन्त्रीको बिबिसीसँगको अन्तर्वार्तामा बिश्वकै सर्वाधिक हेरिने टेलिभिजनमा अन्तर्वार्ताका क्रममा जसरी डिल गरे त्यो प्रफेक्ट र प्रोफेसनल भएको बेलायतमा रहेका भक्त गुरुङले बताएका छन् ।

‘नेपालको प्रधानमन्त्रीले यसखाले प्रश्नहरूको सहज सामना गर्नु म राम्रै मान्छु । नेपालको मिडियाले यसलाई अलि फरक ढंगले बुझे जस्तो लाग्यो । यसमा प्रधानमन्त्रीले नेपालको शिर ठाडो पारेकै छन्,’ गुरुङले समाजिक संजालमा आफ्नो बिचार यसरी सार्वजनिक गरेका छन्, ‘हिजोको दूतावासको रिसेप्सनमा पनि करिव पौने घण्टाको संबोधनमा, सानो टेन्ट र निम्छरो साउण्ड सिस्टमले हामी बाहिर हल्ला गरिबस्ने टोलीले सुन्नै पाएनौं, तर बेलायतको मोस्ट सिनियर नेपाली सर्जन डा शम्भु आचार्य र नेपाली साईन्टिष्ट सिनियर लेक्चरर डा. हेमराज शर्मालाई पिएमको भाषण कस्तो थियो डा साब भनेर सोध्दा अति राम्रो– यति लामो मन्तब्यमा he did … left  भन्नु बाहेक एउटा पनि मिस्टेक थिएन कस्तो सकेको भन्नुभयो, मेरो बेलायती प्रोफेसरले तिमीहरू नेपाललाई नेपाल नै भनन् किन हामीले जस्तै नेपोल भन्नु पर्यो भनेर अन्यको भाषणलाई बरू टिप्पणी गर्नुभयो ।’

गुरुङको विचार जस्ताको तस्तै

‘सम्माननीय प्रधानमन्त्रीको बेलायत भ्रमणको सिलसिलामा बिबिसी वोर्ल्डसंगको अन्तर्वार्ता । यसमा नेपालको ब्रान्डेड नेचरल गिफ्ट माउण्ट एभरेष्ट, क्लाईमेट चेन्ज, बिकास र वातावरण, पर्यटन, नेपालको विकास प्रयासमा बिआरआई प्रतिको पश्चिमीहरूको हेराइलाई फ्रेमिङ गरेर प्रस्न तयार पारेको रहेछ ।

बिबिसीले समसामयिक विषयलाई महत्व दिन चाहे । बिबिसीको प्रस्नको छनौटको बारेमा अन्य बिषयहरु जस्तै: नेपाल-ब्रिटेन सम्बन्ध, गोर्खाको महत्व, नेपालको बिकास प्रयास, नेपाल सरकार के गर्दैछ जस्ता अलि प्रधानमन्त्री स्तरिय प्रस्नहरू उनिहरुले छाडे, जस्को लागि बिबिसी नेपाली सेवाका साथिहरू, नेपाली दुतावासलाई सोध्नै पर्ला किन ब्रिफ गरिएन भनेर, तर यति हुँदाहुँदै पनि प्रधानमन्त्रीले बिबिसी जस्तो बिश्वकै सर्बाधिक हेरिने टेलिभिजनको जसरी डील गर्नुभयो त्यो चाहिँ Perfect, Professional, Candid, Confident, and no Grammatical error नै थियो ।

नेपालको प्रधानमन्त्रीले यसखाले प्रस्नहरूको सहज सामान गर्नु म राम्रै मान्छु । नेपालको मिडियाले यसलाई अलि फरक ढंगले बुझे जस्तो लाग्यो । यसमा प्रधानमंत्रीले नेपालको शिर ठाडो पारेकै छ । हिजोको दुतावासको रिसेप्सनमा पनि करिव पौने घण्टाको संबोधनमा, सानो टेन्ट र निम्छरो साउण्ड सिस्टमले हामी बाहिर हल्ला गरिबस्ने टोलीले सुन्नै पाएनौं, तर बेलायतको मोस्ट सिनियर नेपाली सर्जन डा शम्भु आचार्य र नेपाली साईन्टिष्ट सिनियर लेक्चरर डा हेमराज शर्मालाई पिएमको भाषण कस्तो थियो डा साब भनेर सोध्दा अति राम्रो- यति लामो मन्तब्यमा he did … left भन्नु बाहेक एउटा पनि मिस्टेक थिएन कस्तो सकेको भन्नुभयो, मेरो बेलायती प्रोफेसरले तिमीहरू नेपाललाई नेपाल नै भनन किन हामीले जस्तै नेपोल भन्नु पर्यो भनेर अन्यको भाषणलाई बरू टिप्पणी गर्नुभयो ।’

वि.सं.२०७६ जेठ ३० बिहीवार १४:०९ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...