back

मकवानपुरमा सुख्खा पहिरो दुईको मृत्यु !

वि.सं.२०७६ जेठ ३० बिहीवार

609 

shares

३० जेठ काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सुख्खा पहिरोले डोजर पुरिंदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मनहरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विरेन्द्र पनेरुले दिएको जानकारी अनुसार डोजर सहित पहिरोमा पुरिने चितवन शक्तिखोरका रोशन बुढाथोकी र संदिप श्रेष्ठ रहेका छन ।

राक्सिराङ गा.पा. ८ थाहाढुङ्गामा गएको सुख्खा पहिरो निरन्तर खसिरहँदा उद्दारकार्यमा ढिलाई भएको पनेरुले जानकारी दिएका छन । अहिले मनहरी र तान्द्राङको प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनास्थल मनहरीबाट ४५ किलोमिटर टाढारहेको प्रहरीले जनाएकोछ । डोजरले भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले निर्माण गरिरहेको कृषि सडकको ट्र्याक खनिरहेको थियो ।

वि.सं.२०७६ जेठ ३० बिहीवार १४:४१ मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...