back
CTIZAN AD

भाडा बढेलगत्तै फिर्ता

वि.सं.२०७६ जेठ ३१ शुक्रवार

759 

shares

३१ जेठ, काठमाडौँ । सरकारले सार्वजनिक यातयातको भाडा २० प्रतिशतसम्म वद्धि गरेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा न्यूनतम १२ देखि अधिकतम २० प्रतिशतसम्म सवारी भाडा बढाएको हो तर, भाडा बढाएको ५ घन्टा नबित्दै सरकारले हस्तक्षेप गरी तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । भाडा बढाउने निर्णय यातायात व्यवस्था विभागले गरेको थियो भने प्रधानमन्त्री कार्यालयले फिर्ता लिन निर्देशन दिएको हो ।

यसअघि विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा बिहीबार बिहान बसेको बैठकले देशेभर लागू हुनेगरी भाडादर वुद्धि गर्ने निर्णय गरेको हो । यातायात व्यवसायी, ट्राफिक, उपभोक्ताकर्मीको उपस्थितिमा भाडादर वृद्धि गर्ने निर्णय गरिएको हो । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ देखि २० प्रतिशतसमम वृद्धि गरिएको विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । शुक्रबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ जेठ ३१ शुक्रवार ०८:०९ मा प्रकाशित

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...