back

पूर्वमन्त्री डिआर पौडेलको मृत्यु

वि.सं.२०७६ जेठ ३१ शुक्रवार

687 

shares

३१ जेठ, काठमाण्डौ । पूर्व शिक्षामन्त्री धनीराम  (डिआर) पौडेल को हृदयघातका कारण मृत्यु भएको खबर छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलको हृदयघातका कारण  विहिबार राति निधन भएको बताईएको छ ।

मन्त्री पौडेलको चितवनको माडीमा रहेको आफ्नै घरमा विहिबार राति हृदयघात भएको र उपचारका लागि अस्पताल लैजादा अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।

वामपन्थी आन्दोलनका अगुवा दिवाकर भुसालको स्मृति दिवसका अवसरमा पुस्तक निकाल्ने लगायतका पार्टीकै कामको शिलशिलामा केही दिनदेखि माडिमै रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

वि.सं.२०७६ जेठ ३१ शुक्रवार ०८:१७ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...