back

एनआरएनए युगान्डाले पठायो हावा-हुरी पीडितलाई आर्थिक सहयोग

वि.सं.२०७६ जेठ ३१ शुक्रवार

510 

shares

कम्पला, युगान्डा । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाले तराईका हावाहुरी पीडितका लागि आर्थिक सहयोग पठाएको छ ।

संस्थाले हावाहुरी पीडितको सहयोगका लागि संकलन गरिरहेको एनआरएनएको कोषमा बुधबार २,८६,५४७) (दुई लाख छयासी हजार पाँचसय सतचालिस रुपैया) सहयोग पठाएको हो ।

संघका अध्यक्ष राजमणि भण्डारीले ढिलै भए पनि युगान्डाबाट पीडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

संघको उक्त अभियानमा हाल सम्म विभिन्न एनसीसीहरुबाट रु पैसट्ठी लाख उन्नतीस हजार छ सय पन्ध्र रुपैया जम्मा भै सकेको संघका कोषाध्यक्ष हिक्मत थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७६ जेठ ३१ शुक्रवार १३:१० मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...