३२ जेठ, काठमाडौँ । यतिबेला गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ मा प्रस्तावित प्रावधानलाई लिएर राजधानी काठमाडौँ लगायत देशका विभिन्नि क्षेत्रमा विरोधका कार्यक्रमहरु भैरहेका छन् भने सँगसँगै विधेयकको पक्षमा पनि बोलिएका छन् ।
विशेषगरी विधेयकको दफा २२, २३, २४, ५३ र ५६ मा व्यवस्था गर्न लागिएको प्रावधानको विरोध गरेका छन् । सरकारले ल्याउन लागेको गुठि विधेयकमा के छ त हेरौँ :
वि.सं.२०७६ जेठ ३२ शनिवार १२:४२ मा प्रकाशित




























