back

गजल

वि.सं.२०७६ जेठ ३२ शनिवार

600 

shares

अचेल मधुमास छ यसकारण मौसम प्रेमिल छ,
खुसी नै खुसीको नयनहरुमा आँसु टिलपिल छ ।

म नबोली नसक्ने भए तिमी बोल्न नसक्ने भयौं,
प्रेमलाई सम्बन्धमा रुपान्तरण गर्न मुस्किल छ ।

तिमिले छोडेपछि चलेन यो धड्कन पहिला झैँ,
लाग्छ समय सुस्ताएको छ यो शरीर सिथिल छ ।

जल्न बाँकी केहि रहेन मेरो शरीर बाहेक अरु,
तिमी जल्दै गरेको तिम्रो चितामा यो दिल छ ।

तिमिले छोडेपछि चलेन यो धड्कन पहिला झैँ,
लाग्छ समय सुस्ताएको छ यो शरीर सिथिल छ ।

एक पटक हजुरको छाती टेकेर नियाल्नु पर्ला,
कहाँ जीवनको यात्रा सकिन्छ कहाँ मन्जिल छ ।

वि.सं.२०७६ जेठ ३२ शनिवार ११:४० मा प्रकाशित

Himalayan Life AD
गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

गजल

गजल

चन्द्रावती अधिकारी, कोहलपुर, बाँके घुमेँ पाखा पखेरामा बनी फुरफुर सखा...

गजल

गजल

श्याम माकजु, भक्तपुर बुझ्छु म तिम्रो गुन छ अनौठो दुःख...

गजल

गजल

नवराज भट्ट,कञ्चनपुर तिम्रो नजरले मन शान्त होला मुटुभित्र दुख्दा आक्रान्त...

गजल

गजल

उत्तम विचार,टोखा, काठमाडौँ निभेका कथा छन् बलेका कथा छन् कयौँ...

गजल

गजल

कलानिधि दाहाल रातोपुल, काठमाडौँ भन्थे सबै दयालु देख्थेँ म ऊ...