back

कविता : बिनास काले बिपरित बुद्धि

वि.सं.२०७६ जेठ ३२ शनिवार

573 

shares

 

दुइचार हजारमा खर्दार,सुब्बा समाउँछौ
अरबैका ठूल्ठूला भ्रष्टाचारमा सेटिङ मिलाउँछौ
भन त सुशासन कसरी ल्याउँछौ
भ्रष्टाचार तिमीले कसरी घटाउँछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि !!

 

जनतालाई करको भारी बोकाउछौं
महंगीले मर्नेगरी ढाड सेकाउछौं
बिरोध गर्न पटक्कै पाइदैन
झ्यालखानामा तिमीले सडाउछौं
भन त समाजबाद कसरी ल्याउछौं
समृद्दि तिमीले कसरी ल्याउछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि

जनतालाई करको भारी बोकाउछौं
महंगीले मर्नेगरी ढाड सेकाउछौं
बिरोध गर्न पटक्कै पाइदैन
झ्यालखानामा तिमीले सडाउछौं
भन त समाजबाद कसरी ल्याउछौं
समृद्दि तिमीले कसरी ल्याउछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि

कहिले बिदेशीलाई नागरिकता बेच्छौ
कहिले गुठीमा माफियातन्त्र घुसाउछौ
बिदेशीको अगाडी लम्पसारै पर्छौ
देशमा गृहयुद्धको त्रास देखाउछौ
यसरी त कसरी तिमेले देश जोगाउछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि !!

 

वि.सं.२०७६ जेठ ३२ शनिवार ११:४४ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही -१८, दाङ १. पार्टीविहीन बनाउँ सरकार भन्छन्...

कविता : शरीरको गुनासो

कविता : शरीरको गुनासो

कल्पना अधिकारी, काठमाडौँ यो ज्यानले भन्छ भयो नलेख् भो। नानथरीका...

कविता : उनी (आमा)

कविता : उनी (आमा)

कृष्णप्रसाद पौडेल ’जस्ताघरेझ विदुर –४, बट्टार छिन् मुमा यदि भने...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. समृद्धि ल्याउँछु भनी गफैमा...

कविता : खोल्ने भएछन् दल

कविता : खोल्ने भएछन् दल

घनश्याम पौडेल, पोखरा, कास्की राम्रा मानिस सर्दछन् पर अझै पर्ला...

कविता : मणिकल्प

कविता : मणिकल्प

चन्द्रमणि अधिकारी (अभिनव व्यास) तनहुँ, नेपाल छु ल्याएको हाँस्दै अभिनव...