back

बागमतीको मुआब्जा मिलाउनै सकस

वि.सं.२०७६ असार १ आइतवार

510 

shares

१ असार, काठमाडौँ ।बागमती नदी किनारा आसपासको जग्गाको मुआब्जालाई लिएर पछिल्लो समय बढ्दै गइरहेको विवाद समाधानका लागि सरकारलाई हम्मे परिरहेको छ । नदी किनारमा पर्ने जग्गाको क्षतिपूर्ती उपलब्ध गराउन कानुुनी व्यवस्था छैन । मुआब्जा दिन नमिल्ने सरकारी पक्षको दावी र जबर्जस्ती सेना लगाएर नदीको बहाव परिवर्तन गरेकाले मुआब्जा पाउनैपर्ने स्थानीयको मागका कारण २ पक्षबीच विवाद देखिएको हो ।

अहिले बाग्मती सभ्यताका एकीकृत विकास समितिले आयोजना सञ्चालन गर्दा नदी बगेको क्षेत्र र यसको मुआब्जाको विषयमा विवाद मिलाउन सरकारलाई सकस परेको छ । समितिले नदीको बहाव परिवर्तन र नदीभित्र परेको जग्गाको मुआब्जा दिने कि नदिने भन्ने विषयमा विवाद देखिएको स्वीकार गरेको छ । जग्गापीडितसँग विवाद बढे पनि क्षतिपूर्ती दिने अधिकार समितिसँग नभएको समितिले बताएको छ । आइतबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ असार १ आइतवार ०९:०५ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...