back
CTIZAN AD

याक्थुङ लेखक सङ्घ उपत्यका समितिमा विष्णु नेम्वाङ

वि.सं.२०७६ असार १ आइतवार

672 

shares

१ असार, काठमाण्डौं । याक्थुङ लेखक सङ्घ उपत्यका समितिको अध्यक्षमा विष्णु नेम्वाङ चयन भएका छन् ।

शनिबार ललितपुरको चुम्लुङ हिममा आयोजित याक्थुङ लेखक सङ्घको प्रथम ऐतिहासिक उपत्यका कार्यसमिति गठन कार्यक्रममा विष्णु नेम्वाङको अध्यक्षतामा उपत्यका कार्यसमिति निर्माण गरिएको हो ।

जसको उपाध्यक्षमा सीता तुम्खेवा, सचिबमा कविन्द्र सम्बाहाम्फे, सहसचिबमा सुनिल आङ्बो, कोषाध्यक्षमा सनी लिम्बु र सदस्यहरुमा उत्तम लिम्बु, उदय नेम्वाङ, सुरज मादेन, रन्जुला लिम्बु नेयूङ, संगीता सुहाङ, हस्त लिम्बु, कुबेर लिम्बु, भिष्म खजुम, टेक लावती, काप्पोबा चुम, भिम केरुङ, पुजन जबेगु, यादन शेर्मा, येवा फुफु, राजा माबो र ईक्सा चेम्जोङ रहेका छन् ।

वि.सं.२०७६ असार १ आइतवार १०:३७ मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...