back

१२ चेलीहरुलाई होटलमा बन्ध बनाएर यौन धन्दा

वि.सं.२०७६ असार २ सोमवार

540 

shares

२ असार,भद्रपुर । काठमाण्डौंको एउटा गलैचा कारखानामा काम गगर्दागर्दै एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाई हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् ।

मासिक ५० हजार सम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाईको कुरा त परै जावोस् परिवारमा फोन सम्पर्क समेत गर्न पाएनन् ।

होटलको सरसफाई गरेरै मासिक खान बस्न र १० हजार भन्दा बढी कमाई हुन्छ भनेर लागिएका उनीहरुले यौन व्यवसायका लागि फसाईएको बिर्तामोड पुगेपछि मात्र थाहा पाए । होटल मालिकको हातमा परेपछि पैसा पाउन त परै जावोस् दुई महिनासम्म दुई छाक खाना पनि नपाएको पीडित युवतीहरुदले बताएका छन् ।

केही दिनअघि प्रहरीले छापा मारेर होटलबाट युवतीलाई उद्धार गरेपछि होटलमा बन्धक बनाएर यौन धन्दा हुने गरेको खुलासा भएको हो । सोमबारको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७६ असार २ सोमवार ०७:४८ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...