back

गुठी विद्येयक सच्याउन सांसदको माग

वि.सं.२०७६ असार २ सोमवार

480 

shares

२ असार, काठमाडौँ । प्रतिनिधिसभाका सांसदले गुठी विद्येयक तत्काल सच्याउन माग गरेका छन् । गुठी विद्येयकले मुलुकको धर्मसंस्कृतिका साथै परम्परामाथि प्रहार गरेको आरोप लगाउँदै सांसदहरुले त्यसलाई सच्याउन आग्रह गरेका हुन् ।
केपी ओली नेतृत्व सरकारले संविधानका मूल मर्ममाथि नै प्रहार गर्न लागि परेको आरोप लगाउँदै कांग्रेस सांसद गगनकुमार थापाले पशुपति शर्माको गीत बन्द गराउनेदेखि गुठीलाई मासेर सांस्कृतिक पहिचान मास्ने षडयन्त्र गरेको धारणा राखे ।‘बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा हानेको त झन् अस्तिमात्रै हो,’ थापाले भने ’ हाम्रो संविधानले विचार अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकमा स्थापित गर्दै भन्छ, यो आधारभूत अधिकारको आत्मा हो । यो कसैले दिने होइन, कसैबाट पाउने होइन, । सोमबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ असार २ सोमवार ०८:०७ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...