back

गर्मीसँगै बढ्यो सर्पदंश

वि.सं.२०७६ असार २ सोमवार

399 

shares
GLOBAL IME AD
NTC AD

२ असार, रौतहट । गर्मी अत्याधिक बढेसँगै रौतहटमा सर्पदशंको घटना पनि बढेको छ । दुई महिनामा पाँच सयभन्दा बढीले जिल्ला अस्पताल गौरमा सर्पदंशको उपचार गराएका छन् ।
अत्याधिक गर्मीले गर्दा विभिन्न किसिमका सर्प दुलोबाट सतहमा आएको र पानीमा बस्ने सर्प पनि पानी तातो भएपछि बस्न नसकेर जमिनमा आएको कारण सर्पदशंको घटना बढेको हो । सर्पदंशपीडितमध्ये मूख्य गरी विषालु गोमन र करेत सर्पले डसेका बिरामीको सङ्ख्या अत्याधिक भएको तथा अन्य किसिमका सर्पको आक्रमणमा परेका बिरामीको सङ्ख्या उल्लेख्य रहेको अस्पताल स्रोतले जनाएको छ ।गौर अस्पतालका जनस्वास्थ्य प्रमुख प्रमोदराय यादवका अनुसार वैशाखमा दुई सयभन्दा बढी र जेठमा तीन सय जनाभन्दा बढी मानिस सर्पले टोकेर उपचारका लागि आएका छन् । सोमबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ असार २ सोमवार ०८:१९ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...