Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई समकक्षता दिन छुट्टै स्वतन्त्र निकाय चाहिन्छः युवराज कट्वाल, अध्यक्ष फेकन



 

सरकारले अध्ययनको लागि विदेश जाने बिद्यार्थीहरुलाई एनओसि दिन कडाई गरे पछि अहिले शिक्षा बजार तातेको छ । यसै परिवेशमाअबको अगाडिको यात्रा कसरी तय हुन्छ त ? यसै विषयमा स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष युवराज कटवालसंग गरिएको भिडियो अन्तरवार्ताः