back
CTIZAN AD

भारतीय कामदारलाई श्रमस्वीकृति अनिवार्य गर्न माग गर्दै रीट

वि.सं.२०७६ असार ३ मंगलवार

606 

shares

३ असार, काठमाडौँ । भारतीय नागरिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्छ कि पर्दैन भन्ने विवाद लामो समयदेखि चल्दै आएको छ । त्यसको छिनोफानो अब सर्वाेच्च अदालतले गर्नुपर्ने भएको छ । अधिवक्ता दीपकराज जोशीले सोमबार सर्वाेच्चमा एक रीट निवेदन दायर गरेका छन्, जसमा सबै विदेशी नागरिकहरुलाई कानूनमा उल्लेख भएबमोजिम श्रमस्वीकृति लिएर–दिएर मात्र काममा लगाउन आदेश माग गरिएको छ ।
। श्रम ऐन, २०७४ को दफा २२ को उपदफा(१) मा श्रम विभागबाट इजाजत नलिई रोजगारदाताले कुनै विदेशी नागरिकलाई काममा लगाउन नपाइने व्यवस्था छ । मंगलबारको अभियान राष्ट्रिय दैनिकबाट

वि.सं.२०७६ असार ३ मंगलवार ०८:२२ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...