back

नेकपा एकतामा कोरिया अगाडि

वि.सं.२०७६ असार ३ मंगलवार

651 

shares

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गतसाल एकीकरण भएपश्चात विभिन्न देशमा रहेका दुई संगठनका भातृ संगठन बीच पनि एकीकरण प्रक्रिया सुरु भएको छ ।

नेकपा सम्बद्ध प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्चको कोरियाका विभिन्न क्षेत्रको एकीकरण भेला सम्पन्न गरिएको छ । जसअनुसार १२ वटा क्षेत्र मध्ये १० क्षेत्रमा एकीकरण भेला सम्पन्न गरिएको छ । मंचले पार्टीको निर्देशन बमोजिम देशका विभिन्न शाखा कमिटीहरूको एकिकरण अभियान सञ्चालन गरिरहेको मंचका केन्द्रीय संयोजक पर्शुराम सापकोटाले जानकारी दिए । बाँकी २ वटा कमिटीहरुबीच पनि एकिकरणको मिति तय भैसकेको संयोजक सापकोटाले बताए । सापकोटाका अनुसार जुन २३ तारिक आइतबार (ख्याङ्गि दो ख्वाङ्जु )र जुन ३० तारिक आइतबार (सउल)मा भेला डाकिएको छ ।

फेन्थेक छनान कमिटीको अध्यक्षमा प्रविण गिरी चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा इश्वरी गुरुङ, सचिवमा भक्त थापा, कोषाध्यक्षमा गंगा प्रजापती चयन भएका छन् । त्यस्तै सदस्यमा सरिता महर्जन, निराजन भट्ट, मधु पौडेल, सुर्य अधिकारी, गोविन्द शर्मा, झपिन्द्र, राजकुमार श्रेष्ठ, जीवन पोरखेल, जनक गिरी, दुर्गा गौडेल, कपिल अधिकारी चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारमा शान्तिकला राई, जीवन थापा र राजेशबाबु श्रेष्ठ चयन भएका छन् ।

आन्सान क्षेत्रीय कमिटीमा सन्तोष सिग्देल अध्यक्ष रहेका छन् भने उपाध्यक्षद्वयमा प्रबिण चटौत र सुभास पुरी, सचिवमा बिनोद दाहाल, सहसचिवमा धुर्ब श्रेष्ठ, कोषाध्यक्षमा नारायण खड्का र सदस्यमा विष्णुप्रसाद काफ्ले, अशोक राई, बिक्रम लामा, दिक्पाल लामा, देब मगर, अमृत बिक, कृष्ण घिमिरे, संजोक चौहान, अशोक पौडेल, गोकुल भुसाल, रमेश कार्की युबराज खत्रि, प्रबिण आचार्य, मोहन चौधरी र चन्द्रकिशोर घिमिरे रहेका छन् । त्यस्तै तेजप्रसाद तिमिल्सिना, भिम खड्का, दलबहादुर थापा र भुपाल थापा सल्लाहकार समितिमा चयन भएका छन् ।

ईन्छन(किम्पो) कमिटीमा कृष्ण मगरको अध्यक्षतामा एकीकरण गरिएको छ । खगेन्द्र बुढामगरको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्यहरूको उपस्थितिमा सम्पन्न भेलाले चयन गरेको उक्त समितिको उपाध्यक्षमा हुमन बुडा, सचिवमा दीपक मगर, सहसचिवमा निर्मल राई, कोषाध्यक्षमा सुर्यमोहन खनाल र सदस्यममा ज्यङवा लामा, जित बि.क, विनोद राई, विदुर राणा, शकंर लामा, विष्णु काफ्ले, सुदिप अधिकारी, कमल अर्याल, सागर न्यौपाने, गोविन्द वि.क, केशव विष्ट र नीरबहादुर बम्जन चयन गरिएका छन् त्यस्तै सल्लाहकारमा बि.बि तामाङ, दिपेश सिलवाल र होताराम वोलि रहेका छन् ।

ओेइजम्भु क्षेत्रीय कमिटी यज्ञलाल भण्डारीको अध्यक्षता चयन गरिएको छ । कमिटीको उपाध्याक्षद्वयमा गणेश पौडेल र लक्ष्मण क्षेत्री, सचिवमा उमेश थापामगर, सहसचिवमा विनोद खनाल, कोषाध्यक्षमा हरिश विष्ट, सहकोषाध्यक्षमा नुमा गुरुङ र सदस्यमा दीपक भट्ट, नगेन्द्र गणेश, गोपाल पाण्डे, कपिल कंडेल, राजु न्यौपाने, बाबुराम अधिकारी, केशव अधिकारी, चिरन पुन, निल भण्डारी र रामेश्वर थपलिया, सन्तोष रोकाय, मन कुमार सम्बाहाम्फे, सुदर्शन देवकोटा र ईश्वर पौडेल रहेका छन् ।

सल्लाहकारमा राजु तामाङ, शिव क्षेत्री, बलराम भण्डारी, सानु लामा, मोहन बोहरा र सुन्दर पन्थी छन् ।

फारन सुवन क्षेत्रीय कमिटीको अध्यक्षमा मदन उप्रेती, उपाध्यक्षद्वयमा टंक गौतम र भोला तिवारी, सचिवमा हरि थापा, सहसचिमाव उर्मिला माझी, कोषाध्यक्षमा पबित्रा भण्डारी, सदस्यमा नरेश मुक्तान, देबान सिङ राई, अर्जुन घिमिरे, दशरथ कँुवर, मीन आले, जुनु उप्रेती, बिज्ञान खड्का, दिनेश मगर, राजेश कार्की, ईश्वर के.सी, कुमार खड्का, विकास जोशी, सन्तोष चौलागाई, दिपेन्द्र खत्री, दीपक सापकोटा, ठाकुर भन्तना, रमेश धमला, अनुप कार्की र बुद्ध शर्मा रहेका छन् ।

थेजन क्षेत्रीय कमिटीमा अध्यक्षमा सचिन कार्की, उपाध्क्षमा तेजप्रसाद भण्डारी, सचिवमा रमेश मगर, कोषाध्यक्षमा बिरचन्द्र राई र सदस्यमा आशिस भण्डारी, बिपेन्द्र चेम्जोङ, हमेद्र दाहाल, कृष्ण दाहाल, यज्ञराज पोखरेल, मणिराज भट्टराई, गोकल राई, महेश चौलागाईं, रन्जित श्रेष्ठ, जयकुमार राई, सजिन लिम्बू, प्रदिप मगर, फुर्वा शेर्पा, मुस्कान चेम्जोङ, दिनेश बस्नेत, रामप्रसाद राई र सिबिर तामाङ छन् भने सल्लाहकार समितिमा गोबिन्द बास्तोला, रघु खड्का, सुनिल गौचन, मदन भुजेल र जितबहादुर मगर रहेका छन् ।

थेगु क्षेत्रीय कमिटी सुजन ज्ञवालीको संयोजकत्वमा गठन गरिएको छ । सहसंयोजकमा ज्ञानु सिरिशमगर, सचिवमा अङ्कित तिवारी र सदस्यमा उमेश कार्की, मणिराज ढुङगेल र राजु ज्ञवाली रहेका छन् ।

गजेदो क्षेत्रीय कमिटीको संयोजकमा हर्क सिंह केसी, सचिवमा राम फुयाल र सदस्यमा दीपक पौडेल, डोलराज विश्वकर्मा, गोकुल दंगाल, करण रसाईली, कुशल पुन, रमेश भण्डारी, गोपाल गुरूङ, कमल मिश्र, जीवन भण्डारी, भवानी थापा, होम नेपाली, हर्क जिसी, कुलप्रसाद अधिकारी, कुशल राना र दिवाकर अर्याल छन् ।

छन्जु क्षेत्रीय कमिटीमा अध्यक्ष लोकेन्द्र चन्द, उपाध्यक्ष अंकित कार्की, सचिवमा नरेन गुरुङ, सहसचिवमा जनक क्षेत्री, कोषाध्यक्षमा यादव रायमाझी, सदस्यमा नारायण तिमिल्सिना, अनिल टण्डन, बिपिन भट्ट, तेज लामा, माधवराज थपलिया र यम श्रेष्ठ रहेका छन् भने निर्मल बेलबासे, अमृत बास्तोला, राजु अधिकारी, तारा ज्ञवाली र अमर विक रहेका छन् ।

बुसान किम्ह्रे क्षेत्रीय कमिटीमा संयोजकमा सन्तोस बराल, सचिवमा सागर पोखरेल र सदस्यमा उमेश राई, रमेश श्रेष्ठ, तगेन्द्र राई, हरि पराजुली, दिनेश दाहाल, जि.पी ज्ञवाली, दिप थापा, रशिब खनाल, रबिन राई, देब मोक्तान, मिलन तामाङ, पाल्सान पाख्रिन, सुजता बस्नेत, अबिरल अधिकारी, ओमबहादुर कार्की, गजेश कटुवाल र ईश्वर अधिकारी रहेका छन् ।

 

वि.सं.२०७६ असार ३ मंगलवार १४:३२ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...