back

अपडेट : हुम्ला जिप दुर्घटना, बेपत्ता हुने पाँचजनाको पहिचान खुल्यो

वि.सं.२०७६ असार ३ मंगलवार

495 

shares

३ असार, काठमाण्डौं । हुम्लाको खार्पुनाथ गाउँपालिकामा जिप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता हुने ५ जनाको पहिचान खुलेको छ ।

मंगलबार दिउँसो खार्पु गाउँपालिकाको केन्द्र याङचुका लागि हिडेको जिप कैलावालुमा दुर्घटना हुँदा कर्णाली नदीमा वेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष शिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, जिप चालक मणीजंग शाही, बसन्ती शाही र डुकु भनिने नैनसिंह भण्डारी उक्त दुर्घटनामा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धौलकराज ढकालले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘अहिले पाँचजनाको पहिचान खुलेको छ, जिपमा कति थिए भन्ने अझै थाहा हुन सकेको छैन, जिवितै उद्धार गर्न सकिने सम्भावना एकदमै कम छ ।’ सिडियो ढकालले भने ।

उनका अनुसार उद्धारका लागि नेपाली सेनाका १२ जना गोताखोर, नेपाल प्रहरीका ५ जना र शसस्त्रका पाँचजना प्रहरी परिचालन गरिए पनि उद्धारका लागि कठिनाई भएको छ भने जिपको नामोनिसान कतै देखिएको छैन ।

‘उद्धार कार्यमा लागेका छौं वर्षाको बेला, कर्णालीको पानी साह्रै चिसो माइनस ३ छ गोताखोरलाई पनि गाह्रो भइरहेको छ ।’ उनले भने ।

थप विवरण आउन बाँकी

कर्णाली नदीमा जिप खस्यो, गाउँपालिकाका उपाध्यक्षसहित सबै वेपत्ता

वि.सं.२०७६ असार ३ मंगलवार १७:५३ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...