back

चर्काे शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजीको पक्षमा समिति

वि.सं.२०७६ असार ४ बुधवार

513 

shares

४ असार, काठमाडौँ । व्यवस्थापिका संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको मेडिकल कलेज शुल्क विवाद छानबिन उपसमितिका सदस्यहरु चर्काे शुल्क असुल्ने निजी मेडिकल कलेजको सम्बन्धन खारेजीको पक्षमा देखिएका छन् । उपसमितिको सदस्य रहेका नेकपासँग आवद्ध सांसदहरु चर्काे शुल्क असुल्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारलाई निर्देशन दिनुपर्ने पक्षमा रहेका छन् ।
उपसमितिका सदस्यहरुले निजी मेडिकल कलेजहरुले विद्यार्थीमाथि ठगी गरिरहेको र सरकारको निर्णयलाई समेत बेवास्ता गरेको आरोप लगाउँदै सम्बन्धन खारेज गर्न निर्देशन दिनुपर्नेमा जोड दिएका हुन् । बुधबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ असार ४ बुधवार ०७:५४ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...