back

देउवाविरुद्ध खनिए ओली

वि.सं.२०७६ असार ४ बुधवार

462 

shares

४ असार, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी कांग्रेसले संसदमा अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् । ओलीले भने,‘लोकतन्त्रमा प्रधानमन्त्रीले संसद्मा बोल्ने समय मागेका बेला बोल्न नदिने र प्रधानमन्त्रीभन्दा पहिले आफूले बोल्न पाउनुपर्छ भनेर अड्डी लिनु कांग्रेसको निहुँ खोज्ने बहानामात्र हो ।’संसद्मा समसामयिक विषयमा सम्बोधन गर्ने तयारीमा रहेका बेला कांग्रेसले अवरोध गरेको थियो त्यसपछि प्रधानमन्त्री ओलीले साँझ आफ्नै कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी लोकतन्त्रमा कांग्रेसले लिएजस्तो बालहठ कहीं पनि नहुने टिप्पणी गरेका हुन् । ‘ प्रधानमन्त्रीले समसामयिक विषयमा संसद्लाई सरकारको दृष्टिकोण र विभिन्न निर्णयबारे जानकारी गराउने अभ्यास संसारमा हुन्छ ।प्रधानमन्त्रीले लिएको समयमा बोल्न नदिने र पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ लोकतन्त्रमा कहीं पनि हुन्न,’ प्रधानमन्त्री ओलीले भने । बुधबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ असार ४ बुधवार ०८:०६ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...