back

बुद्धभूमि नेपालको आइपिओ आउँदै

वि.सं.२०७६ असार ४ बुधवार

522 

shares

४ जेठ, काठमाण्डौं । बुद्धभूमि नेपाल हाइड्रो पावरले १२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

ICRA  नेपाल लिमिद्धेडद्धारा बुद्धभूमि हाइड्रोपावरलाई औसतभन्दा तल आधार जनाउने इक्रा नेपाल आइपिओ ग्रेड ४ प्लस रेटिङ पाएको छ ।

आइसी आरए नेपालले १ देखि ५ प्वाइन्ट सम्म स्केलको ग्रेडिङ रेटिङ दिँदै आएको छ । जसमा ग्रेड १ बलियो आधार जनाउँछ भने अंक ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ ।

धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार रेटिङ ४ वा सो भन्दा माथि रेटिङ प्राप्त गर्ने जलविद्युत् कम्पनीहरुले मात्रै आइपिओ निश्कासन गर्न पाउँछन् ।

वि.सं.२०७६ असार ४ बुधवार ०८:२३ मा प्रकाशित

Himalayan Life AD
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स...

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र...

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण पुरस्कार...

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत...

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

काठमाडौँ । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनालाई प्राथमिकता दिँदै...