back

साउदीमा कामदार लैजान गैरकानुनी अन्तर्वार्ता

वि.सं.२०७६ असार ५ बिहीवार

600 

shares

५ असार, काठमाडौँ । साउदी दूतावासका काउन्सिलर नै हर्ज टर्मिनलका लागि गैरकानुनी बाटो कामदार लैजान संलग्न भएको पाइएका छन् । यसका लागि बुधबार अन्तर्वार्ता चलिरहेको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा वैदेशिक रोजगार विभागको टोलीले छापा मार्दा काउन्सिल पनि भेटिएका हुन् ।
उनी ४८ सी.डी. ००३ लेखिएको नीलो ल्यान्डक्रुजमा आएका थिए । जेद्दास्थित अन्तराष्ट्रि बिमानस्थलको हज टर्मिनलका लागि ४५ दिनलाई कामदार लैजान विभागबाट स्वीकृति नलिई अन्तर्वार्ता भइरहेको थियो । हजका लागि आउँदो अगस्ट महिना तोकिएको छ ।
यो समयमा विश्वभरका मुस्लिम तीर्थयात्री साउदी जाने गर्छन् । ‘नेपाल सरकारले दुई वर्ष करार अवधिका लागि मात्रै श्रम स्वीकृति दिने नियम छ । मेता इन्टरनेसनल प्रालिले ४५ दिनका लागि भन्दै गैरकानुनी अन्तर्वार्ता लिदाँ दूताबासका कर्मचारी भेटिए,’ विभागका भीष्मराज भुसालले भने’ । बिहीबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ असार ५ बिहीवार ०७:५५ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...