back

लिब्रा नामक क्रप्टो करेन्सी ल्याउँदै फेसबुक

वि.सं.२०७६ असार ५ बिहीवार

420 

shares
GLOBAL IME AD
NTC AD

५ असार, काठमाण्डौं । सामाजिक संजाल फेसबुकले २०२० भित्रै लिब्रा (Libra) नामक क्रप्टो करेन्सी ल्याउँदै छ । फेसबुकले मास्टर कार्ड, पेपाल, भिसा र उवेर सँग सहकार्य गरेर क्रप्टो करेन्सी ल्याउन लागेको बताइएको छ ।

फेसबुकका अनुसार लिब्रा अहिलेको कृप्टो करेन्सीभन्दा भिन्न हुनेछ किनकि लिब्रा सम्पति अथवा पैसाकै रुपमा फिर्ता हुनेछ ।

बिट क्वाइन पैसा स्टोर भएर बस्छ भने लिब्रा चाहि दैनिक खर्चका लागि प्रयोग हुने हुनाले यो सामान्य मानिसको उपयोगमा आउने फेसबुकको विश्वास छ ।

यसले कसरी काम गर्छ त ?

सर्बप्रथम डलर डिजिटल लिब्रामा परिणत हुन्छ । जुन यहि डिजिटल क्यालिब्रा वालेटमा फ्रिमा जम्मा हुनेछ ।

तै पनि जब मानिसले आफ्नो डलर दिएपछि मनमा पहिलो प्रश्न यो हुने छ कि, हाम्रो डलरको सुरक्षा र जिम्मा कसले लिनेछ भनेर ? लिब्राका लागि बैंकसँग सहकार्य नभई अन्य फाइनान्सीयल कम्पनी जस्तै पेपाल, मास्टरकार्ड, भिसा कार्ड हुनेछन् । त्यसैले लिप्रा एसोसियसन भनिने गैर लाभकारी संस्थाले तुरुन्तै मौद्रिक प्राधिकरणका रुपमा सेवा गर्नेछ ।

लिब्राको मुख्य लक्ष्य अन्तराष्ट्रिय मुद्राहरु जसले भौतिक सीमाहरु र राजनीतिक सीमाहरु मेटाउने बताइएको छ । जसले बिश्वभरमा तुरुन्तै पठाउन र तुरुन्तै प्राप्त गर्न अनुमति दिन्छ ।

वि.सं.२०७६ असार ५ बिहीवार ०८:२० मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...