back

स्टक डिलर सञ्चालन अन्तिम चरणमा

वि.सं.२०७६ असार ५ बिहीवार

573 

shares

५ असार , काठमाडौँ । धितोपत्र बोर्डले स्टक डिलरको काम छिट्टै सुरु गराउने भएको छ । बोर्डले सेयर बजारमा धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्नका लागि स्टक डिलरको आवश्यकता औंल्याउदै अनुमति दिने प्रक्रिया अघि बढाइसकेको छ ।
बोर्डले आगामी आर्थिक वर्ष २०७६\०७७ का लागि धितोपत्र तथा विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममका लागि सुझाव संकलन गर्ने क्रममा बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्टक डिलरको अनुमति दिने काम अघि बढेको जानकारी दिएका हुन् । बुक बिल्डिङ विधि प्रयोगमा ल्याउने योजनाअनुरुप बोर्ड अघि बढेको उल्लेख गर्दै डा. कार्कीले भने,“भेन्चर क्यापिटल, प्राइभेट इक्विटी लगायत्का विशिष्टीकृत लगानीकोश सञ्चालन तथा नियमनका कानुनी वातावरण तयार भएको छ । ”बिहीबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ असार ५ बिहीवार ०८:२३ मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...