back

धारिलो हतियार प्रयोग गरी हत्या 

वि.सं.२०७६ असार ५ बिहीवार

1.7K 

shares

५ असार, बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए ।

उनका छोरा भने वैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

वि.सं.२०७६ असार ५ बिहीवार ११:१२ मा प्रकाशित

Himalayan Life AD
लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही) । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै...

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सरकारी जमिनमा व्यावसायिक मुङखेती

सरकारी जमिनमा व्यावसायिक मुङखेती

राँझा (बाँके) । कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२...

पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन

पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले प्रदेशअन्तर्गत...

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य...