back

विश्व कप क्रिकेट : अष्ट्रेलियाद्धारा बंगलादेश पराजित

वि.सं.२०७६ असार ६ शुक्रवार

630 

shares

५ असार, काठमाण्डौं । इङल्याण्डमा आयोजित विश्व कप क्रिकेटमा विहिबार अष्ट्रेलियााद्धारा बंगलादेश पराजित भएको छ ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाउँदै ३८३ रनको लक्ष्य दिएको थियो । त्यसका लागि डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १४७ बलरमा १४ चौका र पाँच छक्काका साथ १६६ रन जोड्न सफल भएका थिए ।
त्यसैगरी बंगलादेशका ब्याट्सम्यान मुसफिकर रहिमले ९७ बलमा ९ चौका र १ छक्का सहित १०२ रन जोड्न सफल भएका थिए ।

लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेटको क्षतिमा ३३३ रन मात्र बनाउन सफल भएको थियो । बंगलादेश, अष्ट्रेलियासँग ४८ रनले पराजित भएको हो ।

यो जितसँगै खेलबाट १० अंक जोडेर अष्ट्रेलिया तालिकाको शिर्ष स्थानमा पुगेको छ भने दोस्रोमा ९ अंकका साथ न्युजिल्याण्ड रहेको छ ।

वि.सं.२०७६ असार ६ शुक्रवार १२:५९ मा प्रकाशित

Himalayan Life AD
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...