back

दाम्लामा बालबालिका , गावैंभरि अपांग भएकाहरु

वि.सं.२०७६ असार ८ आइतवार

507 

shares

८ असार, तानसेन । कोही ओछ्यानबाट उठ्नै सक्दैनन् । कसैको आँखा त कसैको कसैको कानमा समस्या छ । मानसिक अवस्था ठीक छैन । बोही बोल्न सक्दैनन् । कसैको कम्मरमुनिको भाग चल्दैन ।
कतिपय दाम्लोमा बाँधिएका छन् त कति कष्टपूर्ण जीवन बिताइरहेका छन् । रिब्दीकोट गाउँपालिका ख्याहास्थित जोगीथुमको कुमालबस्तीका अधिकांश बालबालिकाको समस्या हो यो । ७० घरपरिवार रहेको विभिन्न बस्तीमा अधिकांश घरमा तीनदेखि पाँच जनासम्म अपांगता भएका व्यक्ति छन् । विपन्नताका कारण उनीहरु रोगको उपचार गराउन सक्दैनन् ।
गाउँमा धेरै अपांगता भएका व्यक्ति भएपछि सबलांग चिन्तित छन् । कसैले देउता रिसाए भन्छन्, कोही पितृ रिसाएको बताउँछन् । बोक्सी लागेर दुःख दिएको भन्नेहरु पनि छन् । गाउँ नै अन्धविश्वासमा रुमल्ल्एिका कारण उनीहरुको समस्या जटिल बनेको हो । आइतबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ असार ८ आइतवार ०७:५९ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...