back

मिशन डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, दिने होइनत दरखास्त ?

वि.सं.२०७६ असार ८ आइतवार

936 

shares

८ असार, काठमाण्डौं । बुटवलमा प्रधान कार्यालय रहेको मिशन डेभलपमेन्ट बैंकले केही जुनियर अधिकृत, केही प्रमुख सहायक, केही जुनियर सहायक र ड्राइभरको भ्याकेन्सी खुलाएको छ ।

अधिकृतका लागि मास्टर्स वा व्याचलर्स गरी कम्तिमा ३ वर्षको अनुभव भएका प्रमुख सहायककाका लागि व्याचलर्स वा प्लस टु गरी २ वर्षको अनुभव भएका तथा जुनीयर सहायकका लागि कम्तिमा प्लस टु उत्र्तिण गरेको हुनुपर्ने तथा ड्राइभरका लागि पढ्न लेख्न जान्ने र ड्राइभिङ लाइसेन्स भएका र अफिस पछाडि पनि समय दिन सक्ने भनि किटान गरिएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले ७ जुलाई २०१९ भित्र बैंकको मानव शंसाधन विभाग प्रधान कार्यालय दुर्गा मन्दिर लाइन, बुटवलमा दरखास्त पेश गर्न सकिने जनाएको छ ।

यसैगरी जनज्योती बहुमुखी क्याम्पस सर्लाहीले व्यवस्थापन संकायतर्फको उपप्राध्यापक पदमा कम्तिमा द्धितीय श्रेणीमा स्नाकोत्तर गरेको व्यक्ति आवेदक बन्न पाउने गरी सूचना प्रकाशित गरेको छ । लिखित, अन्तवार्ता र कक्षा अवलोकन समेत गराइ नियुक्ति गरिने सूचना सार्वजनिक गरेको सो क्याम्पसले ९८५४०४३३३३ तथा ०४६५०१४३६ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ असार ८ आइतवार ११:२६ मा प्रकाशित

Himalayan Life AD
जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा...

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह...