back

चिकित्सा शिक्षा आयोगमा उपाध्यक्षका लागि दरखास्त आह्वान

वि.सं.२०७६ असार ९ सोमवार

936 

shares

९ असार, काठमाडौँ । गठन हुन गैरहेको चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।

चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पु¥याएका चिकित्सकहरु मध्येबाट नेपाल सरकारले नियुक्त गरेको एक जना उपाध्यक्ष रहने प्रावधान भएबम्मोजिम ६१ वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ ।

इच्छुक आवेदकले १५ दिनभित्र चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बन गर्ने सम्बन्धी बढीमा ३ हजार शब्दको सोचपत्र र बढीमा ३ हजार शब्दको ४ वर्षे व्यवसायिक कार्ययोजनासमेत संलग्न गरी सिलबन्दी दरखास्त सिफारिस समितिको सचिवालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा बुझाउनु पर्दछ ।

सूचना लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moe.gov.np मा समेत हेर्न सकिने छ ।

वि.सं.२०७६ असार ९ सोमवार ०८:२६ मा प्रकाशित

Himalayan Life AD
जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा...

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह...