back

एनआरएनए ओमानको अध्यक्षमा सेवन्त पुर्जा पुन

वि.सं.२०७६ असार १८ बुधवार

396 

shares
GLOBAL IME AD
NTC AD

गैरआवासीय नेपाली सोसल क्लब ओमान पाँचौ अधिबेशन सेवन्त पुर्जा पुनलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

जुन १८ मा सम्पन्न भएको उक्त अधिबेशनले क्लवको प्रथमउपाध्यक्ष्यमा पुर्ण बहादुर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा विकल झा, महासचिवमा रविन शिल्पकार, सचिवमा भरत अधिकारी, कोषाध्यक्षमा महेश चौधरी, सहकोषाध्यक्षमा रामहरी गिरी, प्रवक्तामा राम कुमार तामाङ, युवा संयोजक फुर्वा लामा, महिला संयोजकमा रुपा कार्कीलाई चयन गरेको छ ।

त्यस्तै क्लवको सदस्यहरुमा टेकाराम विश्वकर्मा, ललित बास्तोला,लक्ष्मी प्रसाद कोइराला, कुल बहादुर श्रेष्ठ, महेन्द्र तिवारी, राम थोकर तामाङ, सुरेश खडका, सुनु तामाङ, नरेन्द्र बराल, अर्जुन प्रसाद पौडेल र सुसन श्रेष्ठ रहेका छन् । साथै प्रमुख संरक्षकमा दिपक श्रेष्ठ र आइसीसी सदस्यमा अजय यादब रहेका छन् ।

ओमानको राजधानी मस्कटस्थित अल फलाज होटल दार्सेटमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष दिपक श्रेष्ठको सभापतित्व, तथा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डि बी क्षेत्री, गल्फ संयोजक आरके शर्मा, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, एन आर एन मध्यपूर्व सहसंयोजक प्रविन गुुरुङ र गोपाल कँडेल, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ सहित विश्वभरिका एनआरएन अगुवाहरुको आतिथ्यता रहेको थियो ।

उक्त अवसरमा नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई केन्द्रीय अध्यक्ष भवन भट्टले सपथग्रहण गराएका थिए ।

वि.सं.२०७६ असार १८ बुधवार १८:४३ मा प्रकाशित

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक...

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ...

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

उडसाईड न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन (जिपीके फाउन्डेशन) अमेरीका च्याप्टरले स्वर्गीय...

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

कोपनहेगन, डेनमार्क। जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा...

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...