back

युरो नेपाल कलाकार एसोशियसनमा बलराम पुन

वि.सं.२०७६ असार २४ मंगलवार

738 

shares

९ जुलाई, बेल्जियम । युरो नेपाल कलाकार एसोसियशन बेल्जियमको चौथो अधिबेशन बलराम पुनलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

६ जुलाईका दिन आयोजित चौथो अधिबेशनले बरिस्ठ उपाध्यक्षमा गडूलध्वज (जिम्मी) गुरुङ, उपाध्यक्षमा मुना ताम्राकार, महासचिवमा संजय के.सी, कोषाध्यक्षमा शान्ती पुनलाई चयन गर्दै सचिव र सहकोषाध्यक्ष एसोसियसनको पहिलो बैठकले चयन गर्ने बताइएको छ ।

एसोसियसनको सदस्यहरुमा नारायण धिताल, परमानन्द सापकोटा, नवराज थापा, भरत लामा, निशा आले, बविता केसी र शारदा कोइरालालाई चयन गरेको छ भने सल्लाहकारमा मिन गुरुङ, पार्वती अधिकारी र पदम गुरुङलाई चयन गरिएको छ ।

त्यस्तै एसोसियसनको साउण्ड सिस्टम डाइरेक्टरमा मिन पुन रहेका छन् भने मेडिया पार्टनरको रुपमा पुरुषोत्तम सुबेदीलाई चयन गरिएको छ ।

त्यस्तै एसोसियसनको नृत्य शिक्षिकामा आन्त्रोपेनबाट शोफिया महर्जन र सह–शिक्षिकाद्वय दिपीका केसी तथा सरीना पौडेल रहेका छन् भने लुभेनबाट नृत्य शिक्षिकामा मिङ्ग्मा शेर्पा रहेका छन् ।

वि.सं.२०७६ असार २४ मंगलवार १८:२७ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...